नियम ३९
विभूषणको प्रतीक समूहको जिम्मा
ऐन बमोजिम प्रदान गरिने सबै विभूषणहरूको प्रतीक समूह गृह मन्त्रालयको जिम्मामा रहनेछ ।
४०। विभूषणको प्रतीक, स्वल्पाकार, तारिका इत्यादि किन्न सकिने 🙁 १) कुनै व्यक्तिले पाएको विभूषणको कुनै प्रतीक हराएमा, चोरिएमा वा नासिएमा सो प्रतीक निजले गृह मन्त्रालयले तोकेको ठाउँबाट खरीद गर्न सक्नेछ ।
२)विभूषणको स्वल्पाकार र तारिका गृह मन्त्रालयले तोकेको ठाउँबाट खरीद गर्न सकिनेछ ।
४१: पट्टिका लगाउन सकिने :- आफ्नो सेवाको निर्धारित पोशाकमा पट्टिका लगाउन सकिनेछ ।